विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

म्याग्दीका जिल्ला समन्वय समितिका सभापतिलाई पक्राउ गर्न प्रहरी उनको निवासमा

754
shares

पोखरा । सहकारी ठगी मुद्दामा म्याग्दीका जिसस प्रमुखलाई पक्राउ गर्न प्रहरी निवासमा पुगेको छ । जिसस प्रमुख राजकुमार थापालाई पक्राउ गर्न प्रहरी निवास बाहिर अलर्ट भएको हो ।

उनीमाथि कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको छ । थप विवरण आउन बाँकी छ । गत वर्ष नै सहकारीको हिनामिनाबारे रिपोर्ट बनाएर बुझाइएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports