तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नोबेल मेडिकल कलेजमा आज विद्यार्थी र कर्मचारीबीच झडप

455
shares

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा आज विद्यार्थी र कर्मचारीबीच झडप भएको छ । कलेजका विद्यार्थीहरूले नियमित आन्दोलनका कार्यक्रम गरिरहेका बेला कर्मचारीहरूको समूहले कलेज बन्द गर्न पाइँदैन भन्दै विरोध जनाएपछि झडप भएको हो । झडपका कारण अस्पतालको केही झ्यालहरू फुटेका छन् ।

विद्यार्थीहरू पछिल्लो दुई हप्तादेखि आन्दोलित भएका छन् । चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै एमबीबीएस पढ्ने विद्यार्थीहरू आन्दोलित छन् । उनीहरूले कलेज प्रशासन शाखामा केहि दिन अघि तालाबन्दी समेत गरेका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports