तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

468
shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले एक जना संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक डा. रामप्रसाद पोख्रेलले आफ्नो नाममा रहेको ६८ हजार ७८३ कित्ता शेयर बिक्रीमा ल्याएका हुन् । यसमा, इन्भेष्टमेन्टकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । यसको मूल्य भने तोकिएको छैन ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र इन्भेष्टमेन्ट बैंकको प्रधान कार्यालय दरवारमार्ग, काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports