सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जनमत पार्टीका कोषाध्यक्ष यादव निलम्बित

637
shares

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई निलम्बन गरेका छन् ।

सुरेन्द्र नारायण यादवले भने व्यक्तिगत रिसिइबीका कारण पार्टी अध्यक्ष राउतले आफूलाई निलम्बन गरेको दाबी गरेका छन् । जनमत पार्टीका अध्यक्ष राउतले विभिन्न चार बुँदे आरोप लगाउँदै आज उनलाई पार्टीबाट निलम्बन गरेका हुन् ।

स्वतन्त्र मधेस गठबन्धनदेखि आफूले पार्टीमा गरेको लगानी (नगद)को हिसाब किताब माग्दा यस्तो कारबाही गरेको दाबी उनले गरेका हुन् । स्पष्टीकरण प्राप्त भएको र त्यसलाई अध्ययन गरेर समयमा जवाफ दिने उनले बताए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports