२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राजाभाइ शिल्पकारलाई प्राधिकरणमा /प्रवक्ताको जिम्मेवारी

1.11K
shares

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको प्रवक्ता फेरिएका छन् । हालसम्मका प्रवक्ता चन्दनकुमार घोषलाई हटाएर प्राधिकरणले राजाभाइ शिल्पकारलाई सो जिम्मेवारी दिएको हो ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नयाँ नियुक्त गरेको थियो। शाक्यले प्राधिकरणको नेतृत्व लिएसँगै प्रवक्ता पनि परिवर्तन गरिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports