नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १९ गते सङ्घीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने

650
shares

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने भएका छन्।

सोमबार राति अबेर सकिएको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने तय भएको जानकारी दिए।

उनका अनुसार राष्ट्रपति पौडेलले वैशाख १९ गते दिउँसो ३ बजे संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने छन्। ‘त्यसका लागि सम्पूर्ण सांसदहरूलाई उपस्थित हुन आह्वान गर्ने निर्णय भएको छ,’ मन्त्री गुरूङले भने।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports