सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले र कांग्रेसका दुई शीर्ष नेताबिच सिंहदरवारमा भेटवार्ता

1.04K
shares

काठमाडौँ । सत्ता साझेदार दल एमाले र कांग्रेसका दुई शीर्ष नेताबिच सिंहदरवारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको हो । दुई नेताबिचको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत भेटवार्तामा सहभागी हुने भनिएपनि प्रचण्ड भने गएका छैनन् । शीर्ष नेताको भेटवार्तामा सरकारका तर्फबाट भोली संसद्‌मा पेश हुने आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम, टीआरसी लगायतका विषयमा कुराकानी भएको बुझिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports