सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गृहमन्त्रीले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने माओवादीको निर्णय

1.12K
shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध नखुल्ने स्पष्ट पारेको छ ।

आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले राजीनामा नदिएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports