सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अफताव आलमलाई सफाई दिने न्यायाधीश विरुद्ध न्यायपरिषदमा उजुरी

650
shares

काठमाडौं,। नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री अफताम आलमलाई ज्यान मुद्दामा सफाई दिने न्यायाधीसविरूद्व उजुरी परेको छ ।

न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानविन गर्न माग गर्दै न्यायपरिषदमा उजुरी परेको हो ।युवराज सफलद्वारा दायर उजुरीमा न्यायाधीसद्वयलाई निलम्बन गर्न माग गर्दै विगतमा गरेको फैसलामाथि पनि अध्ययन गर्नुपर्ने माग गरिएको छ ।

गत बुधबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले रौतहत नरसंहारका मुख्य अभियुक्त आलमलाई जिल्ला अदालतको फैसला उल्टाउँदै सफाइ दिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports