सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल पक्राउ

611
shares

काठमाडौं । व्यवसायी मनोज भेटवाल पक्राउ परेका छन् । पुरानो बसपार्कमा ‘काठमाडौँ भ्यू टावर’ निर्माणको काम गरिरहेका भेटवाललाई प्रहरीले आज शुक्रबार अनामनगर क्षेत्रबाट पक्राउ गरेको हो ।

बैङ्किङ कसुरको जाहेरी दर्ता भएपछि अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार भेटवाल विरुद्ध १० करोडको बैंकिङ कसुरको मुद्दा दर्ता भएको छ ।उनी यसअघि पनि चेक बाउन्स र रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड घोटाला मुद्दामा पटक-पटक पक्राउ परेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports