२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंको भ्युटावरको निर्माण नरोक्न काठमाडौं महानगरपालिका अदालतको आदेश

1K
shares

काठमाडौं। उच्च अदालत पाटनले काठमाडौं भ्यूटावरको निर्माण नरोक्न काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ ।

आज न्यायाधीश प्रकाश खरेलको एकल इजलासले पुरानो बसपार्कस्थित जग्गामा निर्माणाधीन काठमाडौं भ्यू टावर निर्माणको काम नरोक्न आदेश दिएको हो ।

भ्यूटावरको निर्माणको मापदण्डका विषयमा लिएर काठमाडौं महागनरपालिकाका मेयर बालेन साहले निर्माण रोक्न आदेश दिएका थिए । यही विषयमा बालेन र प्रमुख प्रशासकीय अधिकृत सरोज गुराँगाईबीच सुरू भएको लडाईँ अझै टुंगिन सकेको छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports