२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

साफ महिला यू-२० च्याम्पियन सिपमा नेपाल उपविजेतामै सिमित

1.78K
shares

काठमाडौं । २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग ४–० ले पराजित भएको छ । बङ्गलादेशको राजधानी ढाकाको बसुन्धरा किङ्स एरिनामा भएको खेलको पहिलो हाफमा एक गोल गरेको बङ्गलादेशले दोस्रो हाफमा तीन गोल थपेको हो ।

योसँगै बंगलादेशले अपराजित रहँदै उपाधि जितेको हो,भने नेपाल उपविजेतामै सीमित रह्यो । बंगलादेशले ६ खेलबाट १८ अंक जोड्यो । समान खेल खेलेको नेपालको १२ अंक मात्रै रह्यो । प्रतियोगितामा बंगलादेशले नेपाललाई दोस्रोपल्ट हराएको हो । पहिलो खेलमा इन्जुरी समयको अन्तिम सेकेन्डमा गोल गर्दै बंगलादेशले ३–२ को नाटकीय जित निकालेको थियो ।

बंगलादेशले सन् २०२३ को संस्करणको पनि उपाधि जितेको थियो । उमेर समूहमा बंगलादेशको यो पाँचौं उपाधि हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports