२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ठमेलबाट २ किलो सुन र २४ लाख रूपैया सहित दुई चिनिया नागरिक पक्राउ

1.82K
shares

काठमाडौं । दुई केजी सुन सहित ठमेलबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् । उनीहरु प्रेमी प्रेमिका हुन् ।

उनीहरुलाई १ केजी सुन र २४ लाख नगद सहित ज्याठास्थित एक चिनियाँ होटलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनााएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports