२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिन्धुलीबाट हराएका १६ जना पोखरामा भेटिए

1.12K
shares

पोखरा। सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखराको गगनगौडामा फेला परेका छन् । कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले हायु परिवारका १६ जनालाई नै गगनगौडामा फेला पारेको जानकारी दिए ।

एसपी ओलियाका अनुसार उनीहरू गाडी रिजर्भ गरेर पोखरा आएका थिए। उनीहरू शनिवार लेकसाइड स्थित होटेल जननीमा बसेका थिए। आइतबार उक्त होटेलबाट निस्किएका उनीहरू आज गगनगौडामा भेटिएका हुन् । स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा भेटिएको एसपी ओलियाले बताए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports