नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

न्याय परिषदको बैठक : ठूलो संख्यामा न्यायाधीशको नियुक्ति र सरुवा हुन सक्ने

767
shares

न्याय परिषद् बैठक जारी छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा न्याय परिषद् सचिवालय बैठक बसिरहेको हो।

आजको बैठकले ठूलो संख्यामा न्यायाधीश नियुक्ति तथा सरुवा गर्न सक्नेछ।उच्च अदालतमा करिब २ दर्जन न्यायाधीश नियुक्ति गर्नुपर्नेछ। त्यस्तै उच्च र जिल्लाका न्यायाधीशको सरुवाको पनि तयारी भइरहेको छ।

उच्च अदालतका रिक्त न्यायाधीश पदमा जिल्ला अदालतका न्यायाधीश, न्याय सेवाका अधिकृतहरू, सरकारी वकिल, कानुन अधिकृतहरू, कानुन व्यवसायीहरूबाट नियुक्ति गर्ने कानुनी व्यवस्था छ।यस्तै प्रशासकीय अदालतको अध्यक्ष नियुक्तिका लागि सरकारलाई परामर्श दिने एजेन्डा पनि रहेको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports