सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जापानले १० अर्ब ४७ करोड ऋण सहायता उपलब्ध गराउने

481
shares

जापान सरकारले नेपाललाई १० अर्ब ४७ करोड बराबरको सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ ।ऋण सहायता सम्बन्धी सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र जापानी राजदूत किकुता युताकाले हस्ताक्षर गरेका छन् ।

जापान सरकारले नेपालको आर्थिक वृद्धि र पुनउत्र्थानका लागि उक्त ऋण प्रदान गर्न लागेको हो । जापानी दूतावासले विज्ञप्ति जारी गर्दै कोभिड १९ बाट प्रभावित भएको नेपालको अर्थतन्त्रलाई माथि उकास्न सहयोग महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरेको छ ।

जापान सरकार नेपाललाई सबै प्रकारको सहायताका लागि प्रतिवद्ध रहेको समेत दूतावासले उल्लेख गरेको छ ।गत २१ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले जानपा सरकारले दिने उक्त सहायता स्वीकार गर्ने निर्णय गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports