२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बन्द भयो फेसबुक

1.24K
shares

काठमाडौं । नेपालमा सामाजिक सञ्जाल प्ल्याटफर्म फेसबुक बन्द भएको छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले केहीबेरअघिबाट फेसबुक बन्द गरेको हो ।अहिले फेसबुक चल्न छाडेको छ । इन्टरनेट सेवा प्रदायक सङ्घका अध्यक्ष सुधिर पराजुलीले प्रक्रिया सुरु भइसकेको र सबै इन्टरनेट प्रदायकबाट बन्द हुनका लागि भने केही समय लाग्ने बताएका छन् ।

सरकारको निर्देशन अनुसार सामाजिक सञ्जाल बन्द गर्ने प्रक्रिया अघि बढेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports