सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय सभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक, कहाँ को विजयी ?

676
shares

निर्वाचन आयोगले आज माघ १२ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ  ।  आयोगले आज नै मतगणना सम्पन्न गरि अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो  ।

महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी जम्मा १९ रिक्त पदमा ४३ जना चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवार १८ स्थानमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्  । एक स्थानमा भने प्रतिपक्षि दल नेकपा एमालेका उम्मेदवारले विजय हासिल गरेका छन्  ।

यस निर्वाचनमा सम्बन्धित प्रदेशभित्रका प्रदेशसभा सदस्य तथा स्थानीय तहका गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता रहेका थिए । प्रदेशसभा सदस्यहरुको मतभार ४८ तथा स्थानीय तहका नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports