२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मोरङमा कर्फ्यु आदेश जारी

1.17K
shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, मोरङले कर्फ्यु आदेश जारी गरेको छ ।

बुधबार साँझ ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो । प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवले एक विज्ञप्ति जारी गर्दै जिल्लाभरी कर्फ्यु आदेश जारी भएको जानकारी गराएका छन् ।

अत्यावश्यक बाहेकका सवारी साधन आवतजावत, सभा, जुलुस, भेला जस्ता कार्य गर्न नपाउने जारी विज्ञप्तिमा जनाइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports