नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्वास्थ्यमन्त्रीमा सिफारिस डा. मिश्राको नियुती रोकियो

1.17K
shares

काठमाडौं। स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा नियुक्ति नपाउँदै विवादमा परेकी छन् ।

प्रधानमन्त्री सुशिला कार्कीले डा. मिश्रालाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरेपनि उनी स्वास्थ्य उपकरण तथा सामग्री खरिद प्रकरणमा मुछिएको विषय बाहिर आएपछि उनको नियुक्तिको सम्भावना टरेको बुझिएको छ ।

प्रधानमन्त्री कार्कीले मिश्रको नियुक्ति गर्न रोकेको बुझिएको छ । उनले अब स्वास्थ्यमन्त्रीमा सिफारिस मिश्रमाथि लागेका आरोपको विषयमा थप बुझेर निर्णय लिने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री कार्कीले आइतबार डा. मिश्रसहित पत्रकार जगदीश खरेल, पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, महावीर पुन र डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports