नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दलहरूले पुष १८ र १९ गते समानुपातिक बन्द सूची निर्वाचन आयोगमा पेस गर्नु पर्ने

975
shares

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आगामी पुस १८ र १९ गते समानुपातिक बन्द सूची पेस गर्नुपर्ने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

समानुपातिक निर्वाचन प्रणालीका लागि पुस १८ र १९ गते बन्दसूची पेस गर्ने कार्यक्रम तय गरिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports