नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यस वर्ष को अर्थशास्त्र तर्फको नोबल पुरस्कार दुई अमेरिकी र एक बेलायती अर्थशास्त्रीलाई

715
shares

काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई प्रदान गरिएको छ ।

द रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले अमेरिका दुई र बेलायतका एक अर्थशास्त्रीलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको हो ।एकेडेमीका अनुसार अमेरिकको नर्थवेस्टर्न युनिभर्सिटीका जोएल मोकिर र ब्राउन युनिभर्सिटीका पिटर होविट र बेलायतको द लन्डन स्कुल अफ इकोनोमिक्सका फिलिप अगियोंनलाई पुरस्कार दिने निर्णय गरिएको हो ।

उनीहरूलाई ‘नवप्रवर्तन मार्फत सञ्चालित आर्थिक वृद्धिको व्याख्या गरेको’ योगदानका लागि सम्मानित गरिएको हो ।पुरस्कारको आधा भाग मोकिरलाई प्रविधिगत प्रगति मार्फत दिगो आर्थिक वृद्धिका पूर्वसर्त पहिचान गरेको योगदानका लागि दिइने छ । बाँकी आधा भाग आगियों र हाविटलाई ‘रचनात्मक विनाश मार्फत दिगो आर्थिक वृद्धिको सिद्धान्त’ विकास गरेको योगदानमा संयुक्त रूपमा दिइने छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports