नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसको विशेष महाधिवशेनको माग गर्दै संकलित हस्ताक्षर भोलि मंगलबार पेश गरिने

702
shares

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवशेनको माग गर्दै संकलित हस्ताक्षर मंगलबार पेश गरिने भएको छ ।

मंगलबार बस्ने केन्द्रीय समिति समिति बैठक अघि हस्ताक्षर पेश गरिने केन्द्रीय सदस्य मधु आचार्यले जानकारी गराए।आचार्यले  भने,‘केन्द्रीय कार्यसमिति बैठक भन्दा अगाडि दर्ता गरिसक्छौं । तर, अब आजलाई गर्न चाहिँ हामी स्थगित गर्‍यौं।’ ५१ प्रतिशत महाधिवशेन प्रतिनिधिको हस्ताक्षर पेश गरिने उनले जानकारी गराए ।

विशेष महाधिवशेनका लागि हस्ताक्षरको अगुवाई गरिरहेका अर्का नेता गुरुराज घिमिरेले पहिलो प्राथमिकता मंसिरभित्र नियमित महाधिवशेनकै पक्षम आफूहरु रहेको बताए।नियमित महाधिवेशन हुन नसके विशेष महाधिवशेनमा जानुपर्ने उनले बताए ।

‘नियमित गर्नुभएन भने स्वतः विशेष महाधिवेशन त्यो बोलाउन परिहाल्यो नि । तर, उहाँहरुले कुनै बेला पनि षड्यन्त्र र जालझेल गर्न सक्नुहुन्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports