सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै
वि.सं.२०८२ कात्तिक १७ सोमवार १५:३५
shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।बैठकअघि प्रधानमन्त्री कार्कीले सबै मन्त्री र सचिवहरूसँग छलफल गरिरहेकी छिन् । उक्त बैठकपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको स्रोतले बताएको छ ।
यो मन्त्रिपरिषद् बैठक नियमित हो ।




































