नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

१० उपसचिव र १० शाखा अधिकृतको सरुवा

923
shares

काठमाडौं । सरकारले १० उपसचिव र १० शाखा अधिकृतसहित २० जना कर्मचारीहरुको सरुवा गरेको छ ।

सरुवा हुनेहरूमा जिल्ला समन्वय अधिकारीदेखि प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियर पदसम्मका कर्मचारीहरू छन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ र १७ कात्तिकको निर्णय अनुसार कर्मचारीहरू सरुवा गरेको जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports