नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसका महामन्त्री गगन थापाले पेशगरे महाधिवेशनको कार्यतालिका पुष १६ देखी १९ सम्म

897
shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजको केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिका पेस गरेका छन्।

उनले १५ औं महाधिवेशन कार्यतालिका पेस गरेका हुन्।महामन्त्री थापाले पुस १६ गतेदेखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गरेका छन्।

यसअघि महामन्त्री थापाले विभिन्न मितिसहितको कार्यतालिका केन्द्रीय कार्यसम्पादन समितिमा पेस गरेका थिए।तर सभापति शेरबहादुर देउवा पक्षका अधिकांश पदाधिकारी र पूर्वपदाधिकारी फागुन २१ को चुनावअघि महाधिवेशन गर्न नहुने अडानमा रहेका थिए।

यसैबीच सभापति देउवा पक्षले पनि महाधिवेशन कार्यतालिका पेस गर्ने तयारी गरेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports