२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रि ओपन सेसनमा नेप्से १०.२४ अंकले बढ्यो

923
shares

प्रि ओपन सेसनमा नेप्से सूचक १०.२४ (०.३५%) अंकले बढेर २८९५.७७ को विन्दुमा आइपुगेको छ । ७७ लाख ८९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ हजार १ सय ९५ कित्ताको खरिद बिक्री भएको छ । ३९ वटा कम्पनीको भाउ बढेको छ , ६ कम्पनीको भाउ घटेको छ भने बाँकी कम्पनी यथावत रहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports