सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंमा नेकपा विप्लव समूहको जनप्रदर्शन : सर्वपक्षिय अन्तरिम सरकारको माग

897
shares

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार प्रदर्शन गरेको छ । काठमाडौंमा निकालिएको र्‍यालीमा सर्वपक्षीय अन्तरिम सरकारको माग गरिएको छ ।

भृकुटीमण्डप पुगेर प्रदर्शन सभामा परिणत भएको छ । सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन् । भदौ २३-२४ को जेन-जी आन्दोलनपछिको राजनीतिक परिवेश र भावी रणनीतिबारे पार्टीको धारणा सार्वजनिक गर्ने नेताहरूले बताएका छन् ।

पार्टी दर्ताका लागि विप्लवले हालै निर्वाचन आयोगमा निवेदन दिएका छन् । यो बीचमा उनको पार्टीबाट दुई वटा समूह चोइटिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports