सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतको विहारमा सकियो पहिलो चरणको विधानसभाको निर्वाचन

949
shares

२०२५ को बिहार विधानसभा चुनावको पहिलो चरणको मतदान बिहीबार (नोभेम्बर ६ मा) सम्पन्न भएको छ।

भारतको निर्वाचन आयोगले जारी गरेको प्रेस नोटमा पहिलो चरणमा बिहारमा कुल ६४.६६ प्रतिशत मतदान भएको उल्लेख छ।निर्वाचन आयोगका अनुसार यो तथ्याङ्क नोभेम्बर ६ मा राति ८:१५ बजेसम्मको हो। १,५७० जना अधिकारीबाट थप तथ्यांक अझै आउन बाँकी छ।

आयोगका अनुसार, राज्यका १८ जिल्लाका १२१ विधानसभा निर्वाचन क्षेत्रमा कुल मतदाता संख्या ३ करोड ७५ लाखभन्दा बढी छ।पहिलो चरणमा १८ जिल्लाका १२१ विधानसभा सिटका लागि चुनाव भएको हो।

दोस्रो चरणको मतदान नोभेम्बर ११ मा २० जिल्लाका १२२ विधानसभा निर्वाचन क्षेत्रमा हुनेछ।नतिजा नोभेम्बर १४ मा घोषणा गरिनेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports