सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हिजो बिहीबार सम्ममा थपिए १ लाख ३६ हजार नयाँ मतदाता

923
shares

बिहीबारसम्म १ लाख ३६ हजार ६० मतदाता थपिएको निर्वाचन आयोगले जानकारी दिएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहीबार मात्रै ११ हजार १९७ जना नयाँ मतदाता थपिएका थिए। जसमा ६ हजार ४६१ पुरूष र ४ हजार ७३४ जना महिला थिए भने २ जना अन्यले दर्ता गराएका थिए।

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तोकिएको छ। कात्तिक ३० गतेभित्र नाम दर्ता गराएका मतदाताले मात्रै उक्त निर्वाचनमा भोट खसाल्न पाउनेछन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports