२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतको बिहार विधानसभाको मत गणना आज हुदैँ

2.16K
shares

काठमाडौं। भारतको बिहार राज्यमा सम्पन्न विधानसभा चुनावको मतगणना आज हुँदैछ ।

मतगणना बिहान ८ बजेदेखि सुरु हुनेछ ।चुनाव गत नोभेम्बर ६ र ११ मा दुई चरणमा सम्पन्न भएको थियो ।

बिहारमा २४३ विधानसभा सिट छ । बहुमतका लागि १२२ सिट आवश्यक पर्दछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports