मधेस प्रदेशका सभामुख मण्डलले सर्वदलीय बैठक बोलाए
वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:५४
shares

जनकपुर । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले सर्वदलीय बैठक बोलाएका छन् । आज ३ बजेका लागि उनले सर्वदलीय बैठक बोलाएका हुन् ।
३ बजेका लागि सर्वदलीय बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार अवधेश कामतले जानकारी दिए ।
उता, प्रदेश भवन अगाडि सात दलका नेता र कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन् भने त्यहाँको सुरक्षाका लागि सुरक्षाकर्मी तैनाथ गरिएको छ ।






































