सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल वायुसेवा निगममा कार्यरत क्याप्टेन विजय लामा माथि कारबाही

1.26K
shares

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगममा कार्यरत क्याप्टेन विजय लामामाथि कारबाही गरेको छ । उडान सञ्चालन मापदण्ड पालना नगरेको भन्दै उनीमाथि उडानमा प्रतिबन्ध लगाउने गरी कारबाही गरिएको हो ।

लामाले जहाज उडाउने क्रममा फोटो तथा भिडियो खिचेर भ्लग बनाएको र यसले उडान सञ्चालन मापदण्ड उल्लङ्घन भएको क्यानको ठहर छ । प्राधिकरणले नेपाल वायुसेवा निगमको अपरेसन्स डिपार्टमेन्टलाई पत्र लेख्दै अर्को सूचना नआउन्जेलसम्मका लागि रोस्टर अफमा राख्न (जहाज उडाउन नदिन) निर्देशन दिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports