सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रेस चौतारीले एमालेको ११ औ महाधिवेशनका लागि छान्यो यी पाँच प्रतिनिधि

1.33K
shares

काठमाडौं । एमालेसम्बद्ध पत्रकार संगठन प्रेस चौतारी नेपालले पार्टीको ११ औं महाधिवेशनका लागि पाँच प्रतिनिधि छानेको छ । साथै तीनजनालाई मनोनीतका लागि सिफारिस गरेको छ ।

काठमाडौंमा सम्पन्न सचिवालय बैठकले प्रतिनिधि चयन गरेको महासचिव हिरामान लामाले बताए । खुला तर्फ प्रतिनिधि चयन हुनेमा अध्यक्ष गणेश पाण्डे, पूर्वअध्यक्ष राजेन्द्र अर्याल र निवर्तमान अध्यक्ष गणेश बस्नेत छन् । महिलातर्फ नेपाल प्रेसकर्मी प्रतिमा सिलवाल चयन भइन् । दलिततर्फ मीना विश्वकर्मा प्रतिनिधि चयन भएकी छन् ।

मनोनीतका लागि घर फर्क अभियानअन्तर्गत संगठनका नेता विश्वमणि सुवेदी सहित उपाध्यक्ष चेतन अधिकारी र महासचिव हिरामान लामा सिफारिस भएको महासचिव लामाले बताए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports