२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जाँचबुझ आयोगले पूर्व गृहमन्त्री लेखकलाई बयानका लागि बोलायो

3.19K
shares

काठमाडौं । जेनजी आन्दोलनमा घटेका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ ।

आयोगले पत्र पठाएर लेखकलाई बयानमा बोलाएको हो ।

पत्रमा लेखकलाई सात दिनभित्र आयोगमा उपस्थित भएर बयान दिन भनिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports