प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जाँचबुझ आयोगले तिनजनाको विदेश भ्रमण र स्थानहद गर्यो फुकुवा

2.48K
shares

काठमाडौं । जेन-जी घटना जाँचबुझ आयोगले ३ जनाको विदेश भ्रमण र स्थान हदमा लगाएको रोक फुकुवा गरेको छ ।

तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका सीडीओ छविलाल रिजालको विदेश भ्रमणमा रोक्का लगाउने र आयोगको स्विकृतिविना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था सोमबार फुकुवाको निर्णय गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भदौ २३-२४ को घटनाहरूको जाँचबुझ तथा छानबिनको सिलसिलामा अनुसन्धानका लागि भन्दै आयोगले उनीहरूमाथि विदेश भ्रमणमा रोक र स्थान हद तोकेको थियो ।आयोगले यी तीनैजनासँग बयान लिइसकेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports