नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपामा मतदानबाट निर्णय डा. लोहनी समानुपातिक उम्मेदवारमा नपर्ने

2.28K
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा डा. प्रकाशचन्द्र लोहनी समानुपातिकको बन्द सुचीमा नपर्ने भएका छन् । आज कार्यसम्पादन समितिमा भोटिङका आधारमा सो निर्णय गरिएको हो ।

लोहनीलाई उम्मेदवार बनाउनुपर्ने पक्षमा १४ मत र नबनाउने पक्षमा १८ मत पर्यो । दुई मत बदर भए । राप्रपाले यसअघि समानुपातिक प्रणालीमा सांसद बनेकाहरुलाई बन्द सुचीमा नराख्ने निर्णय लिएको थियो । डा. लोहनीलाई समानुपातिकमा पार्ने कि नपार्ने भनेर बैठकमा विवाद भएपछि मतदानबाट निर्णय लिइएको हो । डा. लोहनी यसअघि राष्ट्रिय जनशक्तिबाट समानुपातिक सांसद बनेका थिए । पार्टी नै फरक भएकाले हुँदा आफू बन्द सुचीमा रहन पाउनुपर्ने लोहनीको माग थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports