प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं महानगर प्रहरी बलका सात नगर प्रहरी निरीक्षक डीएसपीमा बढुवा

2.07K
shares

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका सात नगर प्रहरी निरीक्षक डीएसपीमा बढुवा भएका छन् ।

काठमाडौं महानगर प्रहरी बलको ४५औं कार्यपालिका बैठकले बलमा रिक्त सात डीएसपी पदमा वरिष्ठतम् नगर प्रहरी निरीक्षकलाई बढुवा गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको थियो ।

११ पुसमा बसेको कार्यपालिका बैठकको निर्देशनपछि लीलाराज गाछा, ध्रुवकुमार भुजेल, किशोरकुमार भट्टराई, प्रकाश पण्डित, चन्दन श्रेष्ठ, राजेन्द्र देवकोटा र एलिजा नेपाललाई डीएसपीमा बढुवा गर्ने निर्णय प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले १४ पुसमा गरेका थिए ।

डीएसपीमा बढुवा भएका उनीहरूलाई बिहीबार महानगरको काठमाडौं प्लाजास्थित कार्यालयमा दर्ज्यानी चिह्न प्रदान गरिँदै छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports