तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काँग्रेसको पत्रकार सम्मेलन स्थगित

949
shares

काठमाडौं । नेपाली काँग्रेसको संस्थापन पक्षले आयोजना गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन आयोगना गर्ने तयारी गरेका थिए । तर नेता शेखर कोइराला पत्रकार सम्मेलनमा नआउने भएपछि स्थगित गरिएको बताइएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएपछि काँग्रेसभित्रको विवाद चरम उत्कर्षमा छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports