२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जान्नेलाई छान्ने पार्टीमा बबाल, रञ्जु दर्शनाले पनि बन्द सूचीबाट नाम फिर्ताका लागि दिईन निवेदन

1.96K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शनाले समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिन निवेदन दिएकी छन् । रञ्जुको निवेदन लिएर एक प्रतिनिधि निर्वाचन आयोग पुगेका हुन् ।

रास्वपाले रञ्जुलाई बन्दसूचीमा खस आर्य महिलातर्फ १० औं स्थानमा राखेको छ । उनले पार्टीको प्राइमरी इलेक्सनमा महिलातर्फ सर्वाधिक भोट ल्याएकी थिइन् । तर, उनलाई प्राथमिकता क्रममा तल झारिएिपछि विरोध भएको थियो ।

रास्वपाले हिजो बन्दसूचीमा व्यापक संसोधन गरे पनि रञ्जूलाई अगाडि राख्न चाहेन । साेपश्चात उनी बन्द्यसूचीबाट हट्न चाहेकी हुन् । उनको निवेदन दर्ता भइसकेको छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports