तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ नेपालीको निधन

1.04K
shares

काठमाडौं । भारतमा ग्यास सिलिण्डर विष्फोट हुँदा नौ जना नेपालीको मृत्यु भएको छ ।

हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की बजारमा सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका-२ टाकुराका नौ जनाको मृत्यु भएको हो।मृत्यु हुनेमा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरी १६ वर्षीया राधा विक, अर्की छोरी १० वर्षीया रेणुका विक र छोरा २२ महिनाका राजन विक छन्।

यसैगरी अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विक हुन् । दुई परिवार रोजगारीका लागि भारतमा बस्दै आएका थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports