तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सभापति देउवा टिकटमा सही गर्ने अधिकार उपसभापति खडकालाई दिन तयार

1.09K
shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबीच देउवा निवास महाराजगञ्जमा भएको छलफल सकिएको छ ।

उनीहरुबीच भएको सम्वादमा खास निष्कर्ष ननिस्के पनि फेरि छलफल गर्ने भन्नेमा चैँ दुवै पक्ष सकारात्मक भएका छन् । निर्वाचन आयोगमा जाने बाहेक अन्य हस्ताक्षरमा आफ्नो रुचि नभएको सभापति देउवाले महामन्त्रीद्वयलाई सुनाएका थिए ।

‘सभापति एकदम पोजिटिभ हुनुभएको छ, निर्वाचन आयोग मान्छ भने निर्वाचनमा टिकट बाँड्ने पत्रमा पनि हस्ताक्षर गर्न रुचि राख्दिनँ भन्ने निष्कर्षमा उहाँ पुग्नु भएको छ,’ नेता रमेश लेखकले भने, ‘उहाँहरुको बटमलाइनमा सभापति यो भन्दा कति लचक हुने, लचक हुनु भएकै छ ।’ सभापति देउवा र महामन्त्रीद्वय फेरि छलफलमा जुट्ने भएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports