तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज लुम्बिनी प्रदेशमा सार्वजनिक विदा

871
shares

दाङ । लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

वसन्तपञ्चमी (श्रीपञ्चमी)को अवसरमा आज सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लोकबहादुर सुनारले जानकारी दिएका छन् । २०८१ चैत २१ गते प्रदेश राजपत्रमा सार्वजनिक सूचना बमोजिम प्रदेशमा सार्वजनिक बिदा दिइएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports