विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अछाम-१ मा भिम रावललाई धक्का, नेकपाका केन्द्रीय सदस्य सहितका नेताहरू एमालेमै फर्किए

1.85K
shares

कैलाली। फागुन २१ मा हुने निर्वाचन नजिकिँदै जाँदा अछाम क्षेत्र नम्बर १ को राजनीतिक माहोल झनै तातिएको छ।

यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट भीम रावल ,नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार दिपक साउँद र नेपाली कांग्रेस का उम्मेदवार भरतकुमार स्वाँर बीच कडा प्रतिस्पर्धा हुने विश्लेषण छ।

तर,निर्वाचन नजिकिँदै गर्दा आफ्नै पार्टीकी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशकी पूर्व राज्यमन्त्री मना कुमारी साउँदसहित ७५ भन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा फर्किएपछि रावललाई चुनौती थपिएको छ। उनीहरूले सामूहिक राजीनामा दिँदै “घर” फर्किएको बताएका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports