तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कालापानी क्षेत्रमा पनि निर्वाचन गराउन माग गर्ने फणिन्द्र नेपाल पक्राउ

1.17K
shares

काठमाडौं । ग्रेटर नेपाल अभियानका संस्थापक फणिन्द्र नेपाल पक्राउ परेका छन् ।

निर्वाचन आयोग बाहिर ब्यानर प्रदर्शन गरेपछि उनलाई प्रहरीले केहीबेर अघि नियन्त्रणमा लिएको हो ।नेपालले कालापानी क्षेत्रमा पनि निर्वाचन गराउनुपर्ने मागसहितको ब्यानर प्रदर्शन गरेका थिए । नेपालको नक्सामा समावेश भएको क्षेत्रर्लाइ निर्वाचनमा छुटाउन नहुने नेपालको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports