सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आजबाट सुरू भयो होली पर्व, बसन्तपुरमा ठड्याइयो चीर

1.24K
shares

काठमाडौं । फागु पर्व अर्थात रंगहरुको उत्सव होली आज (मंगलबार)देखि औपचारिक रुपमा सुरु भएको छ ।

काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा तीन खण्डे चीर ठड्याइएसँगै यस वर्षको फागु पर्व अर्थात होली उपत्यका लगायत मुलुकभर औपचारिक रुपमा सुरु भएको हो ।आज बिहान ७ः१३ बजेको शुभ साइतमा पारेर बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर तीन छत्रे होलीको चीर ठड्याएका हुन् । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ ।

यस वर्षको होली पर्वको मुख्य दिन फागुन १८र१९ गते परेको छ ।१८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराई जिल्लामा होलीको सार्वजनिक विदा दिइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports