सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दमकमा बिभिन्न दल परित्याग गरी १०० भन्दा बढी युवा एमालेमा प्रवेश

741
shares

काठमाडौं । दमकमा विभिन्न पार्टी परित्याग गरी एक सय जनाभन्दा बढी युवाहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

शनिबार आयोजित एक कार्यक्रमकाबीच उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।उनीहरुलाई झापा ५–का उम्मेदवार समेत रहेका नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports