सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

समानुपातिक तर्फको ५० लाख भोट मतगणना हुदाँ रास्वपाको २४ लाख, अरू दलको कति ?

1.34K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ २४ लाख ७२ हजार ९६१ मत पुर्‍याएको छ । यो ५० लाख १८ हजार ६१२ मत गणना हुँदासम्मको परिणाम हो ।

नेपाली कांग्रेसले ८ लाख ३६ हजार १७७ मत प्राप्त गरेको छ । नेकपा एमालेको ७ लाख १५ हजार २१७ मत छ ।त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीले ३ लाख ४० हजार ४४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८० हजार ५९१ भोट ल्याएको छ ।

श्रम संस्कृति पार्टीले १ लाख २३ हजार २४१, जनता समाजवादी पार्टी नेपालले ६१ हजार ३३१, राष्ट्रिय परिवर्तन पार्टीले ५४ हजार २२५, जनमत पार्टीले २७ हजार ६५७ र नेपाल मजदुर किसान पार्टीले २६ हजार ९८१ मत प्राप्त गरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports