नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एक करोड ४ समानुपातिक मत गन्दा रास्वपाले कटायो ५० लाख,अरूको कति ?

1.74K
shares

काठमाडौं । प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएक छ ।

साढे १० बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख १४ हजार ८९१ मत पाएको छ । समानुपातिकमा ५० लाख कटाएसँगै रास्वपा समग्रमा दुई तिहाइ नजिकै पुगेको छ । कांग्रेसले १६ लाख ९५ हजार २६६, तेस्रो भएको एमालेले १४ लाख १३ हजथार ६९ र चौथौ भएको नेकपाले ७ लाख ६७ हजार ३२७ मत पाएको छ ।

यस्तै, पाँचौ भएको श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४६८ मत पाउँदा छैटौं स्थानमा रहेर थ्रेसहोल्ड कटाएको राप्रपाले ३ लाख २५ हजार ३७५ मत ल्याएको छ ।समानुपातिकतर्फ हालसम्म एक करोड ४ लाख ४३ हजार २७२ मतगणना भएको छ । प्रत्यक्षतर्फको नतिजा भने सोमबार नै आइसकेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports