सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

546
shares

आज शेयर बजार नेप्से परिसूचक ४० दशमलव ५७ अंकले घटेर २,८३६ दशमलव १७ को विन्दुमा कायम भएको छ । ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ५४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५९९ रुपैयाँ रहेको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४२ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको २५ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५४९ रुपैयाँ कायम भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको २४ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports